4th Special General Meeting Agenda

Friday, September 4th, 2015

Dear Valued Member,
बिषय: बिशेष साधारण सभा बोलाईएको सम्बन्धमा

गैर आवासीय नेपाली राष्ट्रिय समान्वय समिती अमेरिका (एनआरएन एनसीसी युएसए) को नबौं सम्सोधित बिधान २०१५ को दफा xii कोउपदफा ११७ मा ब्यबस्था भएबमोजिम यस संस्थाको मिती जुन १७, २०१५ को कन्फरेन्स कल मिटिङले निम्नानुसार एजेण्डामा छलफल र निर्णय गर्न आवस्यक भएकाले बिशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो ।
सर्बसम्मत निर्णयबाट उक्त बिशेष साधारण सभा बोलाउने तय गरिएको थियो। अध्यक्ष डा पौडेल को अध्यक्षतामा बसेको सो बैठकले तपशील बमोजिमका बिषयलाई मुख्य मुद्दाका रुपमा बिशेष साधारण सभा छलफल गरिने निर्णय गरेको छ।
क} एन आर एन एन सि सि यु एस ए को बिधान सम्सोधन सम्बन्धमा
१ ) बर्तमान परिस्थितिमा एनआरएन एनसिसि युएसए कोबिधान अमेरिका को मुल कानुन अन्तर्गत रहि एन आर एनए आइ सि सिको बिधान सगं मेल खानेगरी सम्सोधन गर्ने
२ )अमेरिका को बिभिन्न राज्य मा स्थापित स्टेट च्याप्टर हरु, भबिस्यमा स्थापना हुने स्टेट च्याप्टर हरु एन आर एन एन सि सि यु एस एअन्तर्गत कानुन सरलीकृत , प्रभाबकारी एबम पारदर्शी बनाई सस्थागत परीचालनगर्न का लागि अनुकुल बैधानिक प्राबधान को ब्यबस्था गर्ने

ख्) बिधानत कठिनाइ का कारण मार्च महिना मा स्थगित आइसिसि प्रतिनिधिहरुको निर्बाचन गराउन एनआरएन एनसीसीको राष्ट्रीय निर्वाचन आयोगलाई अनुरोध गर्ने र बिशेष साधारण सभाले अनुमोदन गर्ने।

ग ) एनआरएनए आइसिसि को आगामि निर्बाचन का लागि सहभागि हुने एन आर एन एन सि सि यु एसए का प्रतिनिधिहरु चयन गर्ने सम्बन्धमा छलफल गर्ने र निर्णय लिने।

घ)अप्रील २५ ,२०१५ मा गएको महाभुकम्प एवम तत पस्चात को पराकम्पनबाट नेपाल मा भएको अपुरणिय क्षति लाइ हृदयंगम गरि नेपालमा हुने एनआरएनए आइसिसि को ग्लोबेल कन्फ्र्रेन्स मा एन आरएनएनसिसि युएस ए ले नेपालको दिगो बिकास लाइ ध्यान् राख्दै प्राथामिकता को आधारमा कुन क्षेत्र मा कसरि सहयोग पुर्याउन् भन्ने सन्दर्भमा छलफल गरी योजना तर्जुमा गर्ने।

Thank you,
Krishna Pokhrel
Convener of 4th Special General Meeting of NRN NCC USA

+ Releated Topics