एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन- फण्ड रेजिङ् कमिटीको बैठक सम्पन्न, १२ इभेण्ट पार्टनर, १ गोल्ड पार्टनर र ४ सपोर्टर

Monday, July 18th, 2016

कृष्ण के सी/१७ जुलाई २०१६

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनका फण्ड रेजिंङ् कमिटीका संयोजक तथा आइसिसी सदस्य खगेन्द्र जीसीको अध्यक्षतामा  बैठक बस्यो। सो बैठकमा प्रायोजकहरुबारे व्यापक छलफल गर्नुका साथै हाल सम्म १२ इभेण्ट पार्टनर, १ गोल्ड पार्टनर र ४ सपोर्टरहरु भएको कुरा जानकारी गराइयो।

इभेण्ट पार्टनर

१. भवन भट्ट

२. सोनाम लामा

३. एसी शेर्पा

४. खगेन्द्र जिसी

५. डा केशब पौडेल

६. तुला भट्टचन

७.  लोक तिवारी

८. बिनोद चौधरी

९. पासांङ् लामा

१०. राम सी पोख्ररेल

११. गौरी जोशी

१२. प्रभु ब्याँक

गोल्ड पार्टनर

१. एम गुरुङ

सपोर्टिङ्ग पार्टनर

१. इन्द्र बन

२. एनआरएन एनसिसी इटली

३. नव राज गुरुङ

४. मित्र काफ्ले

+ Releated Topics